लाष्ट रिमाइन्डर : सिर्जना फाइनान्सको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


लाष्ट रिमाइन्डर :
कम्पनी : सिर्जना फाइनान्स
लाभांश :१५%
बुकक्लोज हुने मिति : शुक्रबार, माघ ३ गते
सुरक्षित गर्ने अन्तिम दिन : आज (बिहिबार, माघ २ गते)
सभा हुने मिति : माघ ११ गते

विवरण :
सिर्जना फाइनान्सको १५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले सभा प्रयोजनका लागि माघ ३ गतेदेखि ११ गतेसम्म बुक क्लोज गर्दैछ ।

सभामा पेस हुने प्रस्तावहरु :
१५% बोनस सेयर र कर प्रयोजनार्थ ०.७९% नगद लाभांश दिने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने
कुनै वित्तीय संस्थाहरु एकआपसमा गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
उद्योग संगठनको सभाकक्ष, बिराटनगरमा बिहान ११ बजे
प्रकाशित मिति : Thursday, January 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal