×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिर्जना फाइनान्सको १५% लाभांश सुरक्षित गर्न अव २ दिन मात्र समय बाँकी, कहिले हुँदैछ साधारणसभा ?

रिमाइन्डर :
कम्पनी : सिर्जना फाइनान्स
लाभांश :१५%
बुकक्लोज हुने मिति : माघ ३ गते
सुरक्षित गर्ने अन्तिम दिन : बिहिबार, माघ २ गते 
सभा हुने मिति : माघ ११ गते
विवरण :
सिर्जना फाइनान्सको १५% बोनस सेयर सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ । फाइनान्सको उक्त लाभांश बुधबार र बिहिबार गरि २ दिन भित्र सुरक्षित गर्नुपर्ने छ । फाइनान्सले सभा प्रयोजनका लागि माघ ३ गतेदेखि ११ गतेसम्म बुक क्लोज गर्दैछ ।

सभामा पेस हुने प्रस्तावहरु :
१५% बोनस सेयर र कर प्रयोजनार्थ ०.७९% नगद लाभांश दिने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने
कुनै वित्तीय संस्थाहरु एकआपसमा गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
उद्योग संगठनको सभाकक्ष, बिराटनगरमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: