सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र भूरीगाउँमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा पौष २२ गते गुलरिया र भूरीगाउमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको थियो । साथै सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह गरियो ।
प्रकाशित मिति : Wednesday, January 08, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal