×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वावलम्बन लघुवित्तले १४% नगद लाभांश सेयरधनीको खातामा पठायो

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १४% नगद लाभांश आफ्नो सेयरधनीहरुको बैंक खातामा पठाएको छ । कम्पनीको पुस २० गते सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट २६% बोनस सेयर र १४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले मंसिर ३० गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ । यता, स्वावलम्बनले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: