×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ऊर्जामन्त्री पुन यूएई प्रस्थान, के छ कार्यक्रम ?

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन यूएई प्रस्थान गरेका छन् । विहिबार पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहान साढे १० बजे यूएई प्रस्थान गरेका हुन् ।
पुन अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन यूएई प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको सम्मेलन हरेक वर्ष आयोजना हुन्छ । सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुख, राष्ट्र प्रमुख, मन्त्रीलगायत सहभागी हुन्छन् ।
मन्त्री पुन नेतृत्वको नेपाली प्रतिनिधिमण्डल २८ गते स्वदेश फर्किनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: