×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Exclusive अन्तर्वार्ता : कमोडिटि बजारमा डुबेपछि जसले आफ्ना सन्तानहरुलाई त्रिशुलीमा हेलायो…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

Exclusive अन्तर्वार्ता : कमोडिटि बजारमा डुबेपछि जसले आफ्ना सन्तानहरुलाई त्रिशुलीमा हेलायो…!

काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछानेले ऋणको बोझ थेग्न नसकेपछि बिहीबार आफ्नै सन्तानलाई मार्ने र आफु पनि मर्ने निर्णय गरे । धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ बाँदरे घुम्तीनजिकै विनय र उनकी पत्नी जमुनाले एक-एक छोरा च्यापेर त्रिशूलीमा हाम फाले। 
अचम्मको संयोग, लगत्तै स्थानीय रिसोर्ट र होटल सञ्चालकले विनयलाई जीवितै उद्धार गरे। जमुना मृत अवस्थामा भेटिइन्। त्यसपछि के भयो ? उनी डुबेको कमोडिटि बजार के हो ? हामीले उनीसँग विशेष अन्तर्वार्ता लिएका थियौं र सोहि अन्तर्वार्ता आज प्रस्तुत गर्दैछौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: