×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दरबारमार्गमा यति समुहले बनाइरहेको भवन निर्माण रोक्न उच्च अदालत पाटनको आदेश !

काठमाडौं ।  उच्च अदालत पाटनले नेपाल ट्रष्टको जग्गामा यति समुहले बनाइरहेको भवनको काम रोक्न आदेश दिएको छ । शुक्रबार उच्च अदालतका मुख्य न्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो ।
अधिवक्ता परिवर्तन राईले अवैधानिक ढंगबाट सरकारले नेपाल ट्रष्टको जग्गा भाडामा दिएको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए।
अदालतले दुवै पक्षलाई छलफलको लागि माघ १ गतेका लागि बोलाएको छ । 
मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिँदा राज्यलाई पाँच अर्ब नोक्सान भएको रिटमा दाबी गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: