२०७६ माघ २४ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-१०-२४ गते शुक्रबार । फेब्रिअरी ७, २०२० । माघ शुक्ल त्रयोदशी ।
सूर्योदय । ०६: ४७ । सूर्यास्त : १७:४८  

आजको राशिफल :
मेष – लगनशिलताले कामहरु अगाडी बढ्ने ।

वृष – आँटेको र ताकेको कार्य पुरा हुने ।

मिथुन –  शुभ समाचार सुन्न पाइने ।

कर्कट – अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने । 

सिंह –  नयाँ कार्यको थालनी हुने ।

कन्या – वैदेशिक क्षेत्रको कम आघि बढ्ने ।

तुला – कुटुम्भको सहयोग मिल्ने ।

वृश्चिक – आर्थिक कारोबारमा विवाद आउने ।

धनु – पार्टनरसिपको कार्यमा सफलता मिल्ने ।

मकर – चुनौतीको सामना गर्नुपर्ला । 

कुम्भ – रोकिएको अधुरा कामहरु पुरा होला ।

मिन – अनावश्यक कार्यमा धन खर्च होला ।
प्रकाशित मिति : Thursday, February 06, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal