×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ माघ २४ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-१०-२४ गते शुक्रबार । फेब्रिअरी ७, २०२० । माघ शुक्ल त्रयोदशी ।

सूर्योदय । ०६: ४७ । सूर्यास्त : १७:४८  
आजको राशिफल :
मेष – लगनशिलताले कामहरु अगाडी बढ्ने ।
वृष – आँटेको र ताकेको कार्य पुरा हुने ।
मिथुन –  शुभ समाचार सुन्न पाइने ।
कर्कट – अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने । 
सिंह –  नयाँ कार्यको थालनी हुने ।
कन्या – वैदेशिक क्षेत्रको कम आघि बढ्ने ।
तुला – कुटुम्भको सहयोग मिल्ने ।
वृश्चिक – आर्थिक कारोबारमा विवाद आउने ।
धनु – पार्टनरसिपको कार्यमा सफलता मिल्ने ।
मकर – चुनौतीको सामना गर्नुपर्ला । 
कुम्भ – रोकिएको अधुरा कामहरु पुरा होला ।
मिन – अनावश्यक कार्यमा धन खर्च होला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: