केकमा देशको नक्सा राखेर काट्ने पहिलो व्यक्ति होइनन् ओली, अन्य देशमा पनि काटिन्छ नक्सा र झण्डाअंंकित केक (फिचर)

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा तेह्रथुममा काटिएको केकका विषय चौतर्फी चर्चामा छ । नेपालको नक्सा अंकित केक काटिएको विषयमा प्रधानमन्त्री ओलीको ओलचना भैरहेका बेला ओली यस्तो काम गर्ने पहिलो व्यक्ति भने होइनन् । अन्य देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले जन्मदिनमा केक काटेका केही महत्वपूर्ण तस्बीरहरू हामीले सामाजिक संजालबाट नै संकलन गरेका छौं । 

प्रकाशित मिति : Monday, February 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal