×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको सामाजिक कार्य : तपेश्वरी आधारभूत विद्यालयलाई ६० हजार आर्थिक सहयोग

उदयपुर

काठमाडौं – सिटिजन्स बैंकले उदयपुरको वेलका नगरपालिकास्थित तपेश्वरी आधारभूत विद्यालय गल्फडियालाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहिबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमबीच विद्यालयलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
उक्त सहयोग रकमबाट विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शैक्षिक सामग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामग्रीको खरीद गर्ने कुरा विद्यालय प्रशासनले जानकारी दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: