×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले पठायो १५% नगद लाभांश सेयरधनीको बैंक खातामा

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीको बैंक खातामा १५% नगद लाभांश पठाउन थालेको छ । कम्पनीले फागुन १ गतेबाट डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद पठाउन थालेको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनिएको छ । सेयरधनीले उक्त खाता अपडेट गरेपछि मात्र लाभांश पाउने छन् । 
संस्थाको माघ २६ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३०% बोनस सेयर र १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । तर, बोनस सेयर खातामा आउन भने केही समय लाग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: