एभरेष्ट बैंकले माग्यो टेलर पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडमा कर्मचारी माग गरेको छ । बैंकले टेलर पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले १९ फेब्रोअरी भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : Wednesday, February 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal