×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले पायो १००% हकप्रद सेयर जारी गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल !

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले १००% हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले  १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । 
कम्पनीको यो हकप्रद सेयरको लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । हाल यसको चुक्ता पुँजी ९२ करोड ९४ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८६ करोड ७९ लाख ८२ हजार ९०० रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: