×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमई जनरल इन्स्योरेन्सको ६% बोनसमा मूल्य समायोजन, प्रति कित्ता कति ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : आइएमई जनरल इन्स्योरेन्स
मूल्य समायोजन सेयर : ६% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५०० रुपैयाँ
विशेष साधारण सभा : फागुन २४ गते
विवरण :
आइएमई जनरल इन्स्योरेन्सको ६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५०० रुपैयाँ कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । 
साधारण सभाका प्रस्ताव :
६% बोनस सेयर र कर प्रयोजनार्थ ०.३१% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने । 
सभा हुने स्थान र समय :
लैनचौर ब्यांकेटमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब २ करोड ६ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: