नेप्सेमा दुई बैंकको ६३ लाख ८ हजार ६१८.९८ कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं - आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई बैंकको बोनस सेयर सूचिकृत भएको छ । कैलाश र महालक्ष्मी विकास बैंकको बोनस सेयर कुल ६३ लाख  ८ हजार ६१८.९८ कित्ता सेयर सूचीकृत भएको हो । 

जसमध्ये कैलाश विकास बैंकको ४० लाख ३३ हजार १८ कित्ता र महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६००.९८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : Sunday, February 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal