×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सको ९९ हजार ७२६ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, फारम भर्न कहाँ जाने ?

अक्सन नोटिस :
कम्पनी : लुम्बिनी जनरल इन्स्योरेन्स
खुला भएको मिति :  आज (बुधबार, फागुन १४ गते)
कित्ता : ९९ हजार ७२६ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : फागुन २१ गते
भर्न पाइने न्यूनतम कित्ता : १००
न्यूनतम अंकित मूल्य : १००
अन्य विवरण : 
बैंकले गत माघमा २० % हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारण व्यक्ति,  कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्ने । 
फारम लिन र बुझाउन पाइने स्थान :
सिबिआइएल क्यापिटल, काठमाडौं ।
सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: