महालक्ष्मी लाईफ इन्स्योरेन्सले माग्यो म्यानेजमेन्ट ट्रेनी पदका लागि ७ जना कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सीसहित)

काठमाडौँ - महालक्ष्मी लाईफ इन्स्योरेन्समा जागिर खुल्ला भएको छ । कम्पनीले म्यानेजमेन्ट ट्रेनी पदका लागि ७ जना कर्मचारी माग गरेको हो ।  ईच्छकु तथा योग्यता पुगेकाले फाल्गुन २१ गतेभित्रसम्म आवेदन दिइसक्नुपर्नेछ ।

प्रकाशित मिति : Wednesday, February 26, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal