नबिल बैंकले माग्यो ट्रेनि असिस्टेन्ट पदका लागि ५० जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं - नबिल बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले ट्रेनि असिस्टेन्ट पदका लागि ५० जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले १९ फेब्रोअरी भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Thursday, February 06, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal