२०७६ माघ २८ गते मंगलबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-१०-२८ गते मंगलबार । फेब्रिअरी ११, २०२० । फाल्गुन कृष्ण द्वितीया  ।
सूर्योदय । ०६: ४४ । सूर्यास्त : १७:५१   

आजको राशिफल :
मेष –  एकपछि अर्को अवसर आउनाले मन प्रशन्न हुने ।

वृष – सेयर बजारमा लगानी गर्नेहरुका लागि राम्रै रहने ।

मिथुन – नयाँ ठाउँमा लगानीको अवसर जुट्ने ।

कर्कट – व्यापारव्यवसायमा सफलता मिल्ने । 

सिंह –  रोकिएको काम पुन: सुरु हुने ।

कन्या – यात्रामा मालसामान हराउन सक्छ ।

तुला – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने ।

वृश्चिक – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

धनु – रोकिएका अधुरा कार्यले पूर्णता पाइने ।

मकर – बन्न लागेको काम बिग्रिने । 

कुम्भ – नयाँ काम सुरु गर्ने समय छ ।

मिन – महत्वपूर्ण कामको थलानी हुने ।
प्रकाशित मिति : Tuesday, February 11, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal