×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ माघ २८ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-१०-२८ गते मंगलबार । फेब्रिअरी ११, २०२० । फाल्गुन कृष्ण द्वितीया  ।

सूर्योदय । ०६: ४४ । सूर्यास्त : १७:५१   
आजको राशिफल :
मेष –  एकपछि अर्को अवसर आउनाले मन प्रशन्न हुने ।
वृष – सेयर बजारमा लगानी गर्नेहरुका लागि राम्रै रहने ।
मिथुन – नयाँ ठाउँमा लगानीको अवसर जुट्ने ।
कर्कट – व्यापारव्यवसायमा सफलता मिल्ने । 
सिंह –  रोकिएको काम पुन: सुरु हुने ।
कन्या – यात्रामा मालसामान हराउन सक्छ ।
तुला – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने ।
वृश्चिक – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
धनु – रोकिएका अधुरा कार्यले पूर्णता पाइने ।

मकर – बन्न लागेको काम बिग्रिने । 
कुम्भ – नयाँ काम सुरु गर्ने समय छ ।
मिन – महत्वपूर्ण कामको थलानी हुने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: