२०७६ माघ २७ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-१०-२७ गते सोमबार । फेब्रिअरी १०, २०२० । फाल्गुन कृष्ण प्रतिपदा ।
सूर्योदय । ०६: ४५ । सूर्यास्त : १७:५०   

आजको राशिफल :
मेष – गरेका काममा ढिलासुस्ती हुने ।

वृष – रोकिएको काम दोहोर्याएर गर्दा प्रयाप्त फाइदा हुने ।

मिथुन –  रोजगारीको अवसर मिल्ने ।

कर्कट –भौतिक साधन जुटाउने समय छ । 

सिंह –  सानातिना समस्यामा अल्झिनुपर्ने ।

कन्या – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न हुने ।

तुला – जोश, जाँगर र हिम्मत बढ्ने   ।

वृश्चिक – व्यापारव्यवसायबाट आम्दानी हुने ।

धनु – गरेको कार्यमा बाधा आउने ।

मकर – चिताएको कामले तिब्रता लिने । 

कुम्भ – चिन्ता छाडेर चिन्तन गर्ने समय छ  ।

मिन – आँटेको र ताकेको कार्य पुरा होला ।
प्रकाशित मिति : Monday, February 10, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal