२०७६ फाल्गुन ३ गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-११-०३ गते शनिबार। फेब्रिअरी १५, २०२० । फाल्गुन कृष्ण सप्तमी ।
सूर्योदय । ०६: ४२ । सूर्यास्त : १७:५४    

आजको राशिफल :
मेष – करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने।

वृष – काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्ने। 

मिथुन – महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्ने ।

कर्कट – काममा व्यास्त हुने समय रहेको छ ।

सिंह – रोकिएका काम पुनः सुरु हुन सक्छ। 

कन्या – भाग्यले साथ दिने।

तुला – व्यवसायिक क्षेत्रबाट लाभ हुने।

वृश्चिक – आम्दानीमा कमी आउने

धनु – बन्न लागेको काम विग्रिने ।

मकर – कार्यमा जुट्दा फाइदा हुने समय छ ।

कुम्भ – लगानीको समय छ।

मिन – आर्थिक कारोवारमा सफलता पाइएला ।
प्रकाशित मिति : Friday, February 14, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal