×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ फाल्गुन ३ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-११-०३ गते शनिबार। फेब्रिअरी १५, २०२० । फाल्गुन कृष्ण सप्तमी ।

सूर्योदय । ०६: ४२ । सूर्यास्त : १७:५४    
आजको राशिफल :

मेष – करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने।
वृष – काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्ने। 
मिथुन – महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्ने ।
कर्कट – काममा व्यास्त हुने समय रहेको छ ।
सिंह – रोकिएका काम पुनः सुरु हुन सक्छ। 
कन्या – भाग्यले साथ दिने।
तुला – व्यवसायिक क्षेत्रबाट लाभ हुने।
वृश्चिक – आम्दानीमा कमी आउने
धनु – बन्न लागेको काम विग्रिने ।
मकर – कार्यमा जुट्दा फाइदा हुने समय छ ।
कुम्भ – लगानीको समय छ।
मिन – आर्थिक कारोवारमा सफलता पाइएला ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: