२०७६ फाल्गुन १ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-११-०१ गते बिहिबार। फेब्रिअरी १३, २०२० । फाल्गुन कृष्ण पञ्चमी ।
सूर्योदय । ०६: ४३ । सूर्यास्त : १७:५३    

आजको राशिफल :
मेष – छोटो दुरीको लाभदायक यात्रा हुने। काम देखाएर अरूको मन लोभ्याउन सकिने।

वृष – पुरानो रोकिएको धन हातापनि पर्न।

मिथुन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ ।

कर्कट – मनको डरले सताए पनि व्यवहारमा फाइदा चाहीं हुन सक्छ ।।

सिंह – नोकरी गर्नेले मानसम्मान पाउने।

कन्या – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

तुला – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने ।

वृश्चिक – वाहन लाभको योग छ ।

धनु – चिताएको कामले तीव्रता लिने ।

मकर – वाणिज्य क्षेत्रबाट विशेष लाभ रहने ।

कुम्भ – वैदेशिक क्षेत्र कमजोर रहने ।

मिन – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने ।
प्रकाशित मिति : Thursday, February 13, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal