×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ फाल्गुन १ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-११-०१ गते बिहिबार। फेब्रिअरी १३, २०२० । फाल्गुन कृष्ण पञ्चमी ।

सूर्योदय । ०६: ४३ । सूर्यास्त : १७:५३    
आजको राशिफल :

मेष – छोटो दुरीको लाभदायक यात्रा हुने। काम देखाएर अरूको मन लोभ्याउन सकिने।
वृष – पुरानो रोकिएको धन हातापनि पर्न।
मिथुन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ ।
कर्कट – मनको डरले सताए पनि व्यवहारमा फाइदा चाहीं हुन सक्छ ।।
सिंह – नोकरी गर्नेले मानसम्मान पाउने।
कन्या – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
तुला – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने ।
वृश्चिक – वाहन लाभको योग छ ।
धनु – चिताएको कामले तीव्रता लिने ।
मकर – वाणिज्य क्षेत्रबाट विशेष लाभ रहने ।
कुम्भ – वैदेशिक क्षेत्र कमजोर रहने ।
मिन – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: