२०७६ फाल्गुन २ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-११-०२ गते शुक्रबार। फेब्रिअरी १४, २०२० । फाल्गुन कृष्ण षष्ठी ।
सूर्योदय । ०६: ४३ । सूर्यास्त : १७:५३   

आजको राशिफल :
मेष – आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने।

वृष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने

मिथुन – यात्रामा मालसामान हराउन सक्छ ।

कर्कट – नयाँ उद्योगको काममा जुट्ने समय छ ।

सिंह – भाग्यले विभिन्न अवसर जुराउने। 

कन्या – व्यापार व्यवसायमा सफलता मिल्ने।

तुला – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

वृश्चिक – महत्त्वपूर्ण कामको थालनी हुने

धनु – भाग्यले विभिन्न अवसर जुराउने ।

मकर – व्यापारमा मनग्ये धनलाभ हुने।

कुम्भ – बन्न लागेको काम विग्रिने।

मिन – आर्थिक कारोवारमा सफलता पाइएला ।
प्रकाशित मिति : Friday, February 14, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal