×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ फाल्गुन २ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-११-०२ गते शुक्रबार। फेब्रिअरी १४, २०२० । फाल्गुन कृष्ण षष्ठी ।

सूर्योदय । ०६: ४३ । सूर्यास्त : १७:५३   
आजको राशिफल :

मेष – आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने।
वृष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने
मिथुन – यात्रामा मालसामान हराउन सक्छ ।
कर्कट – नयाँ उद्योगको काममा जुट्ने समय छ ।
सिंह – भाग्यले विभिन्न अवसर जुराउने। 
कन्या – व्यापार व्यवसायमा सफलता मिल्ने।
तुला – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
वृश्चिक – महत्त्वपूर्ण कामको थालनी हुने
धनु – भाग्यले विभिन्न अवसर जुराउने ।
मकर – व्यापारमा मनग्ये धनलाभ हुने।
कुम्भ – बन्न लागेको काम विग्रिने।
मिन – आर्थिक कारोवारमा सफलता पाइएला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: