×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ २३ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

२०७६ माघ २३ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-१०-२३ गते बिहिबार । फेब्रिअरी ६, २०२० । माघ शुक्ल द्वादशी ।

सूर्योदय । ०६: ४७ । सूर्यास्त : १७:४७ 
आजको राशिफल :
मेष – आँटेको र ताकेको कार्य पुरा हुने ।
वृष – नयाँ कार्यको योजना बन्ने ।
मिथुन –  आर्थिक कारोबारमा मन्दी आउने ।
कर्कट – दैनिक कार्यमा सफलता मिल्ने । 
सिंह – कार्य सम्पादनमा सहजता मिल्ने ।
कन्या – बौद्धिक कार्यमा सफलता मिल्ने ।
तुला – आर्थिक कारोबारमा मन्दी आउने ।
वृश्चिक – रोकिएको अधुरा कामहरु पुरा हुने ।
धनु –शुभ समाचार सुन्न पाइने ।
मकर – अचल सम्पति हात पर्ने । 
कुम्भ – अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने ।
मिन – आर्थिक हैरानी बेहोर्नुपर्ने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: