२०७६ माघ २३ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-१०-२३ गते बिहिबार । फेब्रिअरी ६, २०२० । माघ शुक्ल द्वादशी ।
सूर्योदय । ०६: ४७ । सूर्यास्त : १७:४७ 

आजको राशिफल :
मेष – आँटेको र ताकेको कार्य पुरा हुने ।

वृष – नयाँ कार्यको योजना बन्ने ।

मिथुन –  आर्थिक कारोबारमा मन्दी आउने ।

कर्कट – दैनिक कार्यमा सफलता मिल्ने । 

सिंह – कार्य सम्पादनमा सहजता मिल्ने ।

कन्या – बौद्धिक कार्यमा सफलता मिल्ने ।

तुला – आर्थिक कारोबारमा मन्दी आउने ।

वृश्चिक – रोकिएको अधुरा कामहरु पुरा हुने ।

धनु –शुभ समाचार सुन्न पाइने ।

मकर – अचल सम्पति हात पर्ने । 

कुम्भ – अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने ।

मिन – आर्थिक हैरानी बेहोर्नुपर्ने ।
प्रकाशित मिति : Thursday, February 06, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal