×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गर्विलो इतिहास सम्झँदाको सुनौलो ‘चित्रकथा’ : ३१ तस्विरमा हेर्नुहोस् राष्ट्रिय बीमा संस्थानको ५३औँ बार्षिकोत्सव समारोह…

काठमाडौँ । नेपालको पहिलो बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो ५३औँ बार्षिकोत्सव मनाएको छ । संस्थानले आइतबार एक भव्य कार्यक्रमका बीच आफ्नो बार्षिकोत्सव मनाएको हो । अर्थमन्त्री प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष लगायत अन्य विशिष्ट व्यक्तिहरुकोसमेत सहभागीता थियो । हेर्नुहोस् कार्यक्रमका केहि झलक :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: