सिएको परिक्षाफल प्रकाशित

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गत डिसेम्बरमा लिएको परिक्षाको नतिजा आज अर्थात शनिबार प्रकाशन गरेको छ । नतिजा http://phewa.ican.org.np/result.php मा हेर्न सकिन्छ भने एसएमएसमार्फत पनि ३५००१ मा एसएमएसगरी हेर्न सकिन्छ।
यसरी हेर्नुहोस् आइक्यानको नतिजा
प्रकाशित मिति : Saturday, February 15, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal