सिद्धार्थ बैंकको नयाँ शाखा दाङको लमहीमा, नगरपालिकाका मेयर के.सीद्वारा उद्घाटन

दाङ
काठमाडौं – सिद्धार्थ बैंकको नयाँ शाखा दाङ जिल्लाको लमहीमा सञ्चालन भएको छ । बैंकले बुधबार (माघ २२ गते) दाङ अवस्थित लमही शाखाको औपचारिक उद्घाटन गरेको छ । 

बैंकको लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर के.सी.बाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।
प्रकाशित मिति : Friday, February 07, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal