×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिदा माग्दै गभर्नर डा.चिरंजीबि नेपालले भने यस्तो…, हेर्नुहोस् नेपालको अन्तिम सम्बोधन (पूर्णपाठसहित )

काठमाडौँ – गभर्नर डा. चिरंजीबि नेपाल नेपाल राष्ट्र बैंकबाट बहिरिएका छन् । राष्ट्र बैंकमा १६ औं गभर्नरका रुपमा नियुक्त भएका नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगलबार बिदा भएका हुन् । डा. नेपालले बिदा हुने क्रममा आफ्नो कार्यकालमा भएका सुधार एवं पहल भएका कामहरूको उल्लेख गर्दै आफ्नो ५ वर्षे कार्यकालमा बैंकको उद्देश्य प्राप्तिमा खटिएका बैंक सञ्चालक समितिका सदस्य, उच्च व्यवस्थापन तथा कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।
साथै बैंकको कार्य सम्पादनको सिलसिलामा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय लगायत अन्य निकाय, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय दातृ निकाय, सञ्चारमाध्यम तथा शुभेच्छुकहरूप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन् । 
हेर्नुहोस्, डा. नेपालले दिएको बिदाइ मन्तब्य 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: