बैंकका सिमित शाखाका 'क्यास काउन्टर' सिमित समयका लागि खुल्ने, क्यासमा काम गर्ने बाहेककालाई बिदा !

काठमाडौँ । लक डाउन भएका बेला बैंक खुलाउने कि नखुलाउने भन्ने विषयमा बैंकर्स संघसँगको छलफलमा बैंकहरुले निश्चित काउन्टर खोल्ने भएका छन् । बाँकि बैंकका अन्य काम सबै ठप्प हुनेछन् । 

क्यासमा काम गर्ने सिमित कर्मचारी, र अनलाइन प्रणाली व्यवस्थापन गर्ने सिमित कर्मचारीबाहेक सबैलाई बिदा छ ।    
प्रकाशित मिति : Tuesday, March 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal