×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छिमेक लघुवित्तले ३८ हजार ९४५ कित्ता संस्थापक सेयर बिक्री गर्दै, ३५ दिनभित्र फारम भर्नु पर्ने !

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले ३८ हजार ९४५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापकले उक्त सेयर बिक्री गर्न लागेको हो । तर, सेयर बिक्री गर्न लागेका संस्थापक सेयरधनीको नाम भने खुलाइएको छैन । यस्तै, यसको मूल्य पनि खुलाइएको छैन । यो सेयर खरिद गर्न कम्पनीकै संस्थापक सेयरधनी हुनुपर्नेछ ।
कम्पनीको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: