×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विश्वमा झनै भयाबह हुँदैछ कोरोनाको त्रास, फ्रान्समा एकैदिन २ सय ४० जनाको मृत्यु

काठमाडौं – कोरोना भाइरस संक्रमणले गर्दा फ्रान्समा मृत्यु हुनेको संख्या झन्झन बर्दै गरिरहेको छ । फ्रान्समा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २४० भन्दा बढीको मृत्यु भएको छ । हालसम्म त्यहाँ १ हजार १ सय जनाले ज्यान गुमाएका छन् ।

यसैगरी फ्रान्समा २ हजार ४ सय ४४ नयाँ कोरोना संक्रमित फेला परेका छन् भने पुष्टि भएको संख्या २२ हजार ३ सय रहेको छ ।
फ्रान्सले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १७ मार्चदेखि लकडाउन गरिएको छ । सुरुमा १५ दिनका लागि गरिएको लकडाउन अझै बढाउने तयारी भइरहेको छ । कोरोना भाइरस
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: