×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाग्मती प्रदेशको राजधानीबाट Ground Zero रिपोर्ट : लकडाउनका समयमा यस्ता देखिए हेटौंडाका सडक (भिडियो)

हेटौंडा- सरकारले अख्तियार गरेको लक डाउनको पहिलो दिन दिउसो बाग्मती प्रदेशको राजधानी ‘हेटौंडा’ शान्त देखिएको छ । सामाजिक सम्पर्क रोकेर भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिने विश्व स्वास्थ्य संगठनकोे सुझाव भएपछि विश्वका अधिकांस मुलुकहरुले लक डाउनको नीति अख्तियार गरेका छन् । त्यसैले नेपाल सरकारले पनि उक्त नीतिलाई अबलम्बन गरेको छ । जसले गर्दा मंगलबार बिहानै देखि सडकहरुमा अत्यावश्यक सेवाका साधनहरु मात्रै सञ्चालन भएको देखिन्छ । सडकका चोकचोकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । हेरौं हेटौँडा सहकर्मीले तयार गरेको भिडियो रिपोर्ट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: