×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तले २५% बोनस सेयर पारित गर्न चैत २७ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
हुने मिति : चैत २७ गते
विवरण :
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ९ औं वार्षिक साधारण सभा चैत २७ गते बोलाएको छ । सभा प्रयोजनका लागि चैत १४ गते (एक दिन) बुक क्लोज गर्दैछ । यस अनुसार, चैत १३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।
पेस हुने प्रस्तावहरु :
२५% बोनस सेयर र कर प्रयोजन सहित १.३२% नगद लाभांश दिन
२००% हकप्रद ल्याउने
नयाँ सञ्चालन समिति गठन गर्ने सम्बन्धमा छलफल गर्ने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
न्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
सभा हुने स्थान र समय :
होटल न्यु ईरा, बुटवलमा बिहान ११ बजे
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: