जिल्ला प्रशासन कार्यालयमै सरकारी निर्देशनको अवज्ञा, 'सवारी पास' लिन भन्दै २५ बढी एकैठाउँमा भेला (फोटो फिचर)

काठमाडौँ । कोरोनाभाइरसको सक्रमणबाट जोगिने सबैभन्दा पहिलो उपाय व्यक्ति–व्यक्तिबीचको दूरी फराकिलो राख्नु हो भनिरहेकै बेला जिल्ला प्रशासन कार्यालयबाट नै उक्त नियम मिच्ने काम भएको छ । सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने नियम लागू गरेको छ । विश्व स्वास्थ्य संगठनले सानो समूहमा पनि कम्तीमा तीन फिटको दूरी कायम गर्नुपर्ने बताइरहेको छ । तर, जिल्गुला प्णारशासन कार्यालयमा भने 'सवारी पास' लिन भन्दै त्यहाँभन्दा बढी मानिस हरु एकै ठाउँमा भेला भएका छन्  । हेर्नुहोस् फोटो फिचर: 






प्रकाशित मिति : Thursday, March 26, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal