×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मास्क लगाएका अर्थमन्त्रीले पत्रकारलाई हप्काउँदै भने, ‘३ फिट त्यतै बस्नूस्, म मास्क नखोली बोल्छु’ (भिडियो)

काठमाडौँ । उच्च स्तरीय समन्वय समितिको बैठकको निर्णय सक्किएपछि सरकारका प्रवक्तासमेत रहेका युबराज खतिवडा बाहिर निस्किए । उनले सेतो मास्क लगाएका थिए । कतिपयले मास्क खोल्न अनुरोध गरे । तर उनले मानेनन्।  
नजिकै माइक तेर्स्याउन लागेका पत्रकारहरुलाई उनले परैबाट सचेत गराए, ‘ ३ फिट है ! टाढा’ उनको उक्त भनाइलाई सबैले स्वीकारे । नजिक नहुँदा साउण्ड अलि राम्रो नआउला कि भन्ने शंका थियो । तर साउण्ड राम्रै आयो । हेर्नुहोस् भिडियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: