×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भिडियोमा हेर्नुहोस् काठमाडौँको ‘लकडाउन’, जनताले गरे पूर्ण समर्थन, सडकमा प्रहरीको बाक्लो उपस्थिति !

काठमाडौं– सरकारले मंगलबार बिहान ६ बजेदेखि पूरै देश ‘लक डाउन’ गरेको छ । सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण काठमाडौंका सडकहरु सुनसान बनेका छन् । लकडाउनका क्रममा दुध, तरकारी वा खाद्यसामाग्री लिन फाट्टफुट्ट नागरिकहरु बाहिर गएको देखिन्छ। सडकका सबैजसो चोकमा प्रहरीको उपस्थिति छ। आकस्मिक कामले निस्केका सर्वसाधारणहरुलाई प्रहरीले सोधपुछ गरेको छ। अत्यावश्यक सेवा क्षेत्रका पसलहरु समेत खुलेका छैनन् । हेर्नुहोस् लकडाउनछिको स्थिति भिडियोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: