×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रदेश १ मा लकडाउन प्रभाव : यस्तो सुनसान देखियो बिराटनगर, अटेरी गर्नेलाई प्रहरीको कारवाही… (भिडियो)

काठमाडौँ । प्रदेश १ को अस्थायी राजधानी रहेको विराटनगरमा लकडाउनको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा सरकारले लकडाउन गरेपछि बिराटनगरमा पनि यसको प्रभाव परेको हो । प्रहरीले लकडाउनको अवज्ञा गर्नेहरुलाई कारवाहीसमेत थालेको छ । भिडियोमा हेर्नुहोस् लकडाउन बिराटनगर:  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: