प्रदेश १ मा लकडाउन प्रभाव : यस्तो सुनसान देखियो बिराटनगर, अटेरी गर्नेलाई प्रहरीको कारवाही... (भिडियो)

काठमाडौँ । प्रदेश १ को अस्थायी राजधानी रहेको विराटनगरमा लकडाउनको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा सरकारले लकडाउन गरेपछि बिराटनगरमा पनि यसको प्रभाव परेको हो । प्रहरीले लकडाउनको अवज्ञा गर्नेहरुलाई कारवाहीसमेत थालेको छ । भिडियोमा हेर्नुहोस् लकडाउन बिराटनगर:  
प्रकाशित मिति : Friday, March 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal