×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुदुरपश्चिम प्रदेश : लकडाउन धनगढीबारे ‘तातो रिपोर्ट’ हेरौँ, ‘घरबाट निस्कनु बहादुरी होइन मुर्खता हो’ (भिडियो रिपोर्ट)

धनगढी । देशभर लकडाउन भएका बेला धनगढीमा पनि ‘लकडाउन’को असर परेको छ । धनगढीका अधिकांस बजार सुनसान छन् भने बाटोमा मानिसहरुको चहलपहल छैन । लकडाउन नमान्नेहरुलाई प्रहरीले कारवाही पनि थालेको छ । यस्तो बेलामा घरबाहिर निस्कनु बहादुरी नभई मुर्खता हो भन्ने तथ्यचाहीं बुझाउन जरुरी छ । हेर्नुहोस् यो तातो रिपोर्ट :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: