सुदुरपश्चिम प्रदेश : लकडाउन धनगढीबारे 'तातो रिपोर्ट' हेरौँ, 'घरबाट निस्कनु बहादुरी होइन मुर्खता हो' (भिडियो रिपोर्ट)


धनगढी । देशभर लकडाउन भएका बेला धनगढीमा पनि 'लकडाउन'को असर परेको छ । धनगढीका अधिकांस बजार सुनसान छन् भने बाटोमा मानिसहरुको चहलपहल छैन । लकडाउन नमान्नेहरुलाई प्रहरीले कारवाही पनि थालेको छ । यस्तो बेलामा घरबाहिर निस्कनु बहादुरी नभई मुर्खता हो भन्ने तथ्यचाहीं बुझाउन जरुरी छ । हेर्नुहोस् यो तातो रिपोर्ट :
प्रकाशित मिति : Thursday, March 26, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal