बुधबार झन् कडा छ काठमाडौँको 'लकडाउन' १२ तस्विरमा हेर्नुहोस् सुनसान सडक र प्रहरी गस्ती ! (फोटो-कथा)

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन बुधबार झन् कडा देखिएको छ ।  प्रहरी गस्ती बढाईएको छ भने प्रहरी चेकिङ बढाईएको छ । समग्रमा मंगलबारभन्दा बुधबारको लकडाउन झन् कडा देखिएको छ । हेरौं बुधबार काठमाडौँका सडकहरुमा देखिएको लकडाउन फोटो फिचरमा :

प्रकाशित मिति : Wednesday, March 25, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal