×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लकडाउनका समयमा पनि घरबाहिर हिड्ने ‘पटमूर्ख’ हो, ‘यो रिपोर्ट हेरेर तिमीहरुलाई बुद्धि आओस्’ (भिडियो)

काठमाडौँ । देशभर लकडाउन छ । केहि मानिसहरु ‘चुमुकचुमुक’ गरेर सरकारी निर्देशन को अवज्ञा गर्दै लखरलखर हिड्दैछन् । यसरी हिड्नेहरुलाई प्रहरीले पक्राउ पनि गरेको छ। महागनरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको एसपी जीवन श्रेष्ठले बताएका छन् । सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई भने सम्झाई बुझाई गरेर घरतर्फ नै फर्काइएको श्रेष्ठले बताए । हाम्रा लागि यसरी काम गरिरहेका प्रहरीहरुलाई सलाम ! उहाँहरु हाम्रा लागि सडकमा हुनुहुन्छ, हामी हाम्रा लागि घरमै बसौँ !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: