×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनको चौथो दिन : ३४ तस्विरमा हेर्नुहोस् ‘पूरै शहरलाई एक फन्को मार्दा’ यस्तो देखियो काठमाडौँ (फोटो-कथा)

काठमाडौँ । कोरोनाको सन्त्रासकाबीच सरकारले आह्वान गरेको लकडाउन चौथो दिनसम्म आइपुग्दा झनै प्रभावशाली बनेको छ । लकडाउनको चौथो दिन पनि काठमाडौं उपत्यका सुनसान छन् । लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । 
दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । हामीले लकडाउनको चौथो दिन ‘एक राउण्ड- काठमाडौ’ यात्रा गरेका छौँ । हेर्नुहोस् चौथो दिन सुनासान बनेका काठमाडौँका सडकहरु फोटो फिचरमा :






























Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: