लोकसेवाका परिक्षाहरु पनि स्थगित हुँदै, औपचारिक निर्णय बिहिबार !


काठमाडौँ।  सरकारले सबै प्रकारका परीक्षा स्थगित निर्णय गरेसँगै लोकसेवा आयोगले लिने भनेको परीक्षा पनि स्थगित हुने भएको छ । सरकारका एक मन्त्रीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार लोकसेवाको परिक्षा रद्ध गर्ने तयारी भइ सोको निणर्य गर्न लोकसेवालाई अनुपचारिक रुपमा भनिसकिएको छ।

'सरकारले एसईई र चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।  लोकसेवा आयोगको परीक्षा चलाउने कुरा हुँदैन । आयोगसँग समन्वय भइरहेको छ। ' ती मन्त्रीले भने। 
प्रकाशित मिति : Wednesday, March 18, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal