×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लोकसेवाका परिक्षाहरु पनि स्थगित हुँदै, औपचारिक निर्णय बिहिबार !

काठमाडौँ।  सरकारले सबै प्रकारका परीक्षा स्थगित निर्णय गरेसँगै लोकसेवा आयोगले लिने भनेको परीक्षा पनि स्थगित हुने भएको छ । सरकारका एक मन्त्रीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार लोकसेवाको परिक्षा रद्ध गर्ने तयारी भइ सोको निणर्य गर्न लोकसेवालाई अनुपचारिक रुपमा भनिसकिएको छ।

‘सरकारले एसईई र चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।  लोकसेवा आयोगको परीक्षा चलाउने कुरा हुँदैन । आयोगसँग समन्वय भइरहेको छ। ‘ ती मन्त्रीले भने। 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: