लकडाउनमा पनि बैंक खोल्नेबारे यस्तो आयो राष्ट्र बैंकको सर्कुलर !

काठमाडौँ । जताततै लकडाउन भएका बेला नेपाल राष्ट्र बैंकले बैंकहरुलाई यससम्बन्धमा सर्कुलर जारी गरेको छ । कार्यकारी निर्देशक देव कुमार ढकालको नाममा जारी भएको सर्कुलरमा ९ बुंदे निर्देशन दिइएको छ । हेर्नुहोस् पूर्ण सर्कुलर :  

प्रकाशित मिति : Wednesday, March 25, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal