×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मदिरा आयातमा पूर्ण रुपमा रोक, ५० लाखमाथिका गाडी, छोकडा, ल्वाङ, सुकुमेल पनि आयात गर्न नपाइने !

काठमाडौं । सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाएको छ। सरकारले सुन आयातको कोटा पनि घटाएको छ। दैनिक २० किलो आयात गर्न पाइनेमा अब १० किलोमा झारिएको छ।

सरकारले छोकडा, ल्वाङ, सुकुमेलजस्ता बस्तु र मदीरा आयातमा पनि रोक लगाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: