'म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बस्नुहोस्' : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका छन् । आज आफ्नो आधिकारिक फेसबुक पेजबाट सूचना जारी गर्दै उनले यस्तो बताएका हुन् ।

' म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्नुहोस् ।' उनले जारी गरेको सूचनामा लेखिएको छ ।      
प्रकाशित मिति : Wednesday, March 25, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal