नेपाल कपडा तथा सिलाई व्यावसायी बागमती सचिवमा राज कार्की चयन

काठमाडौँ - नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघको बागमती प्रदेश कमिटी सचिवमा राज कार्की चयन भएका छन् । केहि वर्ष यता निरन्तर कपडा व्यवसायमा आवद्ध कार्कीलाई महासंघको बागमती प्रदेश कमिटीले सचिवमा नियुक्त गरेको हो । 

उनले अहिले काठमाडौँकै नरदेवीस्थित राजश्री कलेक्सन चलाइरहेका छन् । ग्राहकहरुको चाहना अनुसारका कपडा बनाइरहेको उनको कलेक्सनले जनताको मन जित्न सफल भएको छ । सहिवमा नियुक्त भएसंगै कार्कीले कपडा तथा सिलाई व्यावसायीहरुको हितमा काम गर्ने बताए। 
प्रकाशित मिति : Wednesday, March 18, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal