×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल कपडा तथा सिलाई व्यावसायी बागमती सचिवमा राज कार्की चयन

काठमाडौँ – नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघको बागमती प्रदेश कमिटी सचिवमा राज कार्की चयन भएका छन् । केहि वर्ष यता निरन्तर कपडा व्यवसायमा आवद्ध कार्कीलाई महासंघको बागमती प्रदेश कमिटीले सचिवमा नियुक्त गरेको हो । 
उनले अहिले काठमाडौँकै नरदेवीस्थित राजश्री कलेक्सन चलाइरहेका छन् । ग्राहकहरुको चाहना अनुसारका कपडा बनाइरहेको उनको कलेक्सनले जनताको मन जित्न सफल भएको छ । सहिवमा नियुक्त भएसंगै कार्कीले कपडा तथा सिलाई व्यावसायीहरुको हितमा काम गर्ने बताए। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: