बाणिज्य बैंकको एटिएम चलाउनेहरु होसियार ! आफु लुट्छ, लुटेर अरुलाई दोष दिइरहेछ राष्ट्रिय वाणिज्य बैंक (भिडियो)

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउनको स्थिति छ । यो विपतको बेलालाई मध्यनजर गर्दै बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियेसन र वित्तीय संस्था संघले एक विज्ञप्ति जारी गर्दै कुनै पनि एटिएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने बताएका थिए । तर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भने यो निर्णयको अवज्ञा गर्दै विपतका बेला जनता लुटिरहेको तथ्य फेला परेको छ। बाँकी भिडियो रिपोर्टमा हेर्नुहोस् :
प्रकाशित मिति : Thursday, March 26, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal