×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आखिर के हुँदैछ विश्वमा ? कोरोनाको त्रास बढिरहेका बेला रसियामा गयो डरलाग्दो भुकम्प !

एजेन्सी – विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको बेला रसियामा भने आज विहानै शक्तिशाली भुकम्प गएको छ । रसियाली समाचार संस्था मस्को टाईम्सका अनुसार रसियाको कुरिल द्धीपमा बुधवार विहान स्थानीय समय अनुसार २ः४९ बजे ७.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भुकम्पपछि सुनामीको आशंकामा तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सचेत हुन भनिएको छ । रसियाली शहर सेभेरो कुरिल्स्कबाट दक्षिणपूर्वमा रहेको समुन्द्रको पिँधमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । भुकम्पको गहिराई ५९ किमी रहेको जनाइएको छ ।
भुकम्पले मानवीय तथा भौतिक भएको विवरणबारे केही उल्लेख गरिएको छैन । भुकम्प बीमा व्यवसायका लागि सबैभन्दा धेरै जोखिमयुक्त प्राकृतिक विपत्ति हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: