×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोना भाइरसका कारण चर्चित हास्यव्यङ्ग्य टेलिसिरियल ‘सक्किगोनी’को प्रसारण स्थगित !

काठमाडौँ – चर्चित हास्यव्यङ्ग्य नेपाली टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण स्थगित भएको छ । हरेक बिहिबार राति ९ बजे प्रसारण हुँदै आइरहेको उक्त टेलिसिरियल कोरोना भाइरसका कारण केहि समय स्थगित हुने निर्देशक तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले बताएका छन् ।
निर्देशक घिमिरेले सरकारले गरेको लकडाउनको आह्वानलाई आत्मासात गर्दै छायांकन रोकिएको बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुकमार्फत यस्तो जानकारी दिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: