कोरोना भाइरसका कारण चर्चित हास्यव्यङ्ग्य टेलिसिरियल ‘सक्किगोनी’को प्रसारण स्थगित !

काठमाडौँ - चर्चित हास्यव्यङ्ग्य नेपाली टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण स्थगित भएको छ । हरेक बिहिबार राति ९ बजे प्रसारण हुँदै आइरहेको उक्त टेलिसिरियल कोरोना भाइरसका कारण केहि समय स्थगित हुने निर्देशक तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले बताएका छन् ।

निर्देशक घिमिरेले सरकारले गरेको लकडाउनको आह्वानलाई आत्मासात गर्दै छायांकन रोकिएको बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुकमार्फत यस्तो जानकारी दिएका छन् । 
प्रकाशित मिति : Tuesday, March 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal