×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीद्वारा सानो भर्‍यााङबाट पुन: १० लाख मास्क बरामद, गोरखाका युवराज न्यौपाने पक्राउ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

प्रहरीद्वारा सानो भर्‍यााङबाट पुन: १० लाख मास्क बरामद, गोरखाका युवराज न्यौपाने पक्राउ !

काठमाडौं । प्रहरीले सानो भर्‍यााङबाट पुन: १० लाख सर्जिकल मास्क बरामद गरेको छ । कोरोना भाइरसले विश्वव्यापी रुप लिएपछि नेपालमा भने मास्कमा कालोबजारी गर्ने संख्या बढेको छ । 
सोहि क्रममा प्रहरीले बुधबार सानो भर्‍यााङबाट १० लाख मास्कसहित गोरखाका युवराज न्यौपानेलाइ महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले बरामद मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: